Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

प्रहरी चौकीलाई फायर सिलिन्डर र मोटर सहयाेग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार साहले प्रहरी चौकी महुवनलाई फायर सिलिन्डर र पानी तान्ने बिधुत मोटर सहयाेग गरेका छ्न ।

स्थानीय स्तरमा सबैको घरमा गैस सिलिन्डर भएको र अस्वधानीका कारण आगो लिक भएको अवस्थामा फायर सिलिन्डर नभएर स्थानीयलाई कठिनाइ भएको हुँदा प्रहरी चौकीबाट सेवा प्रदानको निमित्त सहयोग गरिएको नेता साहले बताए ।

कार्यक्रममा प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णनन्दान ठाकुर, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५  लखनपुरका वडाध्यक्ष मुना राउत कमकर, जसपा पर्सा क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, महुवनका पुर्व वडाध्यक्ष रुपलाल यादव, रामबाबु साह तेलि लगायतकाे सहभागिता रहेकाे थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...