Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

खाे खाे संघ पर्साकाे नयाँ कमिटी गठन

spot_img
spot_img

वीरगंज । खाे खाे संघ पर्साकाे नयाँ कमिटी गठन भएकाे छ । संघकाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा भएकाे एक भेलाले राजकपुर चाैधरीकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

पुर्नगठित कमिटीकाे उपाध्यक्ष दिपक साह, सचिव रानु दास, सह सचिव रबिन्द्र यादव, काेषाध्यक्ष बजरंगी पटेल, सदस्यहरु शुसिल गुप्ता, प्रेम यादव, सुनिल यादव, निभा चाैधरी, उपेन्द्र पटेल, संगिता चाैधरी, महलक्ष्मी चाैधरी, चन्दन महताे, दिपेन्द्र साह र सकलदेव यादव चुनिएका छन् ।

संघका जिल्ला अध्यक्ष राजकुरकाे अध्यक्षता र संघका मधेश प्रदेशका सचिव अकाश पटेलकाे प्रमुख आतिथ्यतामा मध्यमांचल क्षेत्रिय खेलकुद विकास समिति नारायणी रगंशाला, वीरगंजमा भएकाे कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य अनिल पटेल, नेपाल खेलकुद महासंघ समाजवादी पर्साका अध्यक्ष विशेश्वर पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...