Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

परवानीपुरमा थ्रिल फ्याक्ट्री नामक इन्टरटेन्मेन्ट र फन पार्क संचालन

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ४ च‌ैनपुरस्थित थ्रिल फ्यक्ट्री नामक इन्टरटेन्मेन्ट जुन र फन पार्क संचालनमा आएकाे छ । केडिया आँखा अस्पताल र डेएभि स्कुल नजिक मेनराेड मै १० कठाकाे क्षेत्रफलमा थ्रिल फेक्ट्री संचालनमा आएकाे हाे ।

बच्चादेखि युवा सम्मकाे खेलकुद र इन्टरटेन्मेन्ट गर्ने स्थलकाे रुपमा थ्रिल फ्याक्ट्री संचालनमा ल्याइएकाे संचालक निखिल चचानले वताए । यस क्षेत्रमा इन्टरटेन्मेन्ट साधानकाे अभाव महसुस भएपछि इन्टेरटेन्मेन्ट जुन र फन पार्ककाे रुपमा संचालनमा ल्याएकाे उनले वताए ।

बुधबारदेखि संचालनमा आएकाे थ्रिल फेक्ट्रीमा १५ किसिमकाे खेलकुद तथा इन्टरटेन्मेन्टकाे साधन उपलब्ध रहेकाे संचालक चचानले जानकारी गराए । जसमा जग्गाकाे मुल्य छाडेर १० कराेड र जग्गासहित १५ कराेड भन्दा बढी लगानी लागेकाे उनले वताए ।

परवानीपुरकाे चैनपुस्थित संचालनमा आएकाे थ्रिल फ्याक्ट्री देश भर कै इन्टरटेन्मेन्ट जाेन र फन पार्क मध्ये एक ठाउँमा सब भन्दा बढी किसिमकाे खेलकुद गर्ने पहिलाे स्थल भएकाे संचालक चचानले दाबी समेत गरे ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ...

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै...

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...