Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

तिज सांझ कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज प्राेमाेटर्स एण्ड एडभर्टाइजिङकाे आयाेजनामा शनिबार वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न भएकाे छ । प्रधायापक एवम् महिला नेतृ डा. सुष्मा तिवारी द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाकाका उप मेयर इम्तियाज आलमले गरेका थिए ।  

टिम नेपाे पर्साकाे सह आयाेजना र दिगाे बिकास महिला तथा ओम्यान स्किल सेन्टरकाे सहकार्यमा वीरगंजकाे घण्टाघरस्थित क्लासिक ब्याङक्रिटमा भएकाे कार्यक्रममा स्थानिय कलकार तथा महिलाहरुद्वारा गित, संगित तथा नृत्य समेत प्रस्तुत गरिएकाे आयाेजक टिमका नितेश बर्णवालले वताए ।

कार्यक्रममा ओम्यान स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास, निखिल ज्वेलर्सका उपेन्द्र सर्राफ, डा. आमिर आलम, पंकज पटेल, प्रेस सेन्टर केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम संचालन रायन कायस्थले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...