Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

आम्रपालीकाे “लव के लिए बॉयफ्रैंड चाहिए” काे भ्यु ९२ लाख

spot_img
spot_img

भोजपुरी फिल्मकी लाेकप्रिय अभिनेत्री आम्रपाली दुबेकाे “लव के लिए बॉयफ्रैंड चाहिए” भिडियाे म्युजिक युवटियुबमा ९१ लाख भन्दा बढीले देखेका छन्  । केही दिन पहिला नै रिलीज भएकाे याे गित हाल पनि युवटियुबमा वायरल भइरहेकाे छ ।

याे गित भोजपुरी फिल्म शुभ विवाहकाे हाे । गितकाे भिडियाेमा प्रमोद प्रेमी यादव र आम्रपाली दुबेकाे बीच रोमान्स देख्न सकिन्छ । दर्शक गितकाे भिडियो धेरैले रुचाएका छन् ।

याे गित भाेजपुरी गायक प्रमोद प्रेमी यादव र प्रियंका सिंहले गाएका छन् । गितकाे बोल श्याम देहातीले लिखेका छन् भने ओम झाले संगीत दिएका छन् । अहिले सम्म  ९१ लाख ८५ हजार भन्दा बढी भ्यु क्रॉस भइसकेकाे छ ।

तलकाे लिंकमा क्लिक गरेर तपाईले पनि गित देख्न सक्नु हुन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...