Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

‘हाम्रो सानो प्रयास’ कार्यक्रम सुरु

spot_img
spot_img

वीरगंज । रोटरी र रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजना ‘हाम्रो सानो प्रयास’ कार्यक्रम सुरु भएकाे छ ।

स्थानीय समुदायको लागि आधारभूत उद्यमशीलता र सीप प्रशिक्षण युवाहरूको लागि एकदमै लाभदायक हुने रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सामुदायिक सेवा निर्देशक आनन्द साहले बताए ।

‘हाम्रो सानो प्रयास’ कार्यक्रममा अहिले २५ देखि ३० जना बिद्यार्थीलाई ग्राफिक डिजाइन र फोटोशप तालिम प्रदान गरि उनीहरुलाई रोजगारको वातावरण मिलाउने रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रबिन श्रेष्ठले बताए।

कार्यक्रम संयोजक रोहित गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मुकेश साहले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा रामबिनय यादव, क्लबका पूर्व अध्यक्ष प्रकाश कर्ण, आदत हवारी, रोनक तुलस्यान, कनैया सर्राफ, नितेश गुप्ता लगायत इम्पेरियल कलेज विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...