Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

मेयर सिहंद्वारा सिटिजन बचतको उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरका मेयर राजेशमान सिंहले बुधबार एक कार्यक्रमका बिच सिटिजन बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गरेका छन् । वीरगंज ४ विर्तास्थित शान्ति पोलि क्लिनिकको माथिल्लो तल्लामा रहेको सहकारी संस्थाकाे मेयर सिंहले उद्घाटन गरेका हुन ।

संस्थाको अध्यक्ष प्रमोद सर्राफको अध्यक्षता सम्पन्न उद्घाटन समारोहमा डा. निरज कुमार सिंह, डा. कुशराज गिरी, डा. दिलिप चौरसिया, डा. राजेश चौधरी, डा. उमेश सर्राफ, डा. रबिन्द्र प्रताप सिंह, डा. रामअवतार खेतान, डा. अजय यादव, वडाध्यक्ष वैजुलाल स्वर्णकार, लोसपाका नेता निजामुदिन समानी, ओमप्रकाश सर्राफ, नेपाल औषधि व्यवसायि संघका अध्यक्ष ताजुदिन अंसारी,उपाध्यक्ष अजय यादव, महासचिव विश्वराज गौतम, सचिव पंकज साह, औषधि व्यवसायि सुनिल साह, ठाकुर राम क्याम्पसका प्रोफेसर कण्ठ साह लगायतको उपस्थिती थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...