Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

दलित बालबालिकाहरुलाई पाैष्टिक आहार वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २७ काेहडीमा बिहिबार एक कार्यक्रमकाे बिच दलित बालबालिकाहरुकाे लागि पाैष्टिक आहार वितरण गरिएकाे छ ।

वडा कार्यालयकाे सहयाेगमा आंकाक्षा डेभलपमेन्ट एण्ड स्किल प्रा.लि. धाेबिनी गापा ३, पर्साले वडा अन्तर्गतका ६५ जना दलित बालबालिकाहरुलाई पाैष्टिक आहार वितरण गरेकाे कम्पनीका संचालक सुरेश पटेलले जानकारीले दिए ।

वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मीकाे अध्यक्षमा भएकाे पाैष्टिक आहार वितरण कार्यक्रममा वडा सचिव दिनेश प्रसाद, सहायक वडा सचिव मेघराज श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...