Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

दुरशिक्षा एवम् अतिरिक्त क्रियाकलाप सम्बन्धि अभिमूखिकरण

spot_img
spot_img

वीरगंज । किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत पढाईलेखाई दुरशिक्षा एवम् अतिरिक्त क्रियाकलाप सम्बन्धि ठूली दिदीहरुकाे लागि एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

भिएसाे नेपाल, ह्यण्डिक्याप र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

जिल्ला समन्य समिति पर्साकाे सभा कक्षमा भएकाे कार्यक्रमकाे सहजिकरण भिएसाे नेपालका परियाेजना अधिकृत नितिन नरेन सिंह र राष्ट्रिय स्वमसेवक श्रीचन्दन जयसवालले गरेका थिए ।

कार्यक्रम तीन समूहमा संचालन गरिएकाे दिव्य युवा क्लबका परियाेजना संयाेजक गणेश ठकुरीले वताए । असार १६ गतेदेखि सुरु भएकाे अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएकाे उनले जानकारी दिए ।

पहिलाे दिन कार्यक्रममा २९ जना, दाेस्राे दिन ३५ जना र अन्तिम तेस्राे दिन २५ जना ठुली दिदीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...