Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

पर्सा : खेतमा काेदालाे चलाइरहेका कृषककाे चट्यांग लागेर मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

स्थानिय ३२ बर्षिय हरिन्द्र दास थारुकाे चट्याङ लागेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय एकटाङ्गाका बरिष्ट प्रहरी नायब नरिक्षक कुल बहादुर कुंवरले जानकारी दिए । मंगलबार दिउसाे ३ बजे खेतमा कुदालाे चलाई रहेकाे अवस्थामा चट्याङ लागेर दासकाे मृत्यु भएकाे कुंवरले वताए ।

पानीसंगै आएकाे चट्यांगले उनकाे टाउकाेमा लागेर घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतक दासकाे शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...