Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

महानन्द माविमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २८ मा रहेको महानन्द प्रसाद उपाध्याय माध्यमिक विधालयमा शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षामा कक्षागत उत्कृष्ट नतिजा ल्याएका विधार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियाे । यस्तै स्थानीय तहको निर्वाचनमा वडा नम्बर २८ मा निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई विद्यालयले सम्मान समेत गरेकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार साहको अध्यक्षता एंव प्रदेश सांसद राजेश्वर प्रसाद साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाअध्यक्ष सर्युग महतोका साथै वडा सददस्यहरुलाई फुलमाला र अबीर लगाएर सम्मानीत गरिएको विद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...