Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

रक्तदाता दिवसकाे अवसरमा ८६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नारायणी वयाेधा हस्पिटल वीरगंजकाे आयाेजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । विश्व रक्तदाता दिवसकाे अवसरमा भएकाे कार्यक्रममा १४ महिलासहित ८६ जनाले रक्तदान गरेकाे अस्पतालका प्रशासन प्रमुख विष्णु पटेलले वताए ।

वयाेधा हस्पिटल परिसरमै भएकाे कार्यक्रममा कविता चाैधरी, राेजी नेपाली, राेशनी पराजुली, लक्ष्मण थारु, कामाेद मेहता, देवी मायाँ पाैडेल, संताेष पटेल, सुनिल चाैधरी, अविषेक कुशवाहा, रवि कर्ण, अमित कुमार पटेल, सदाम हुसेन, विकी कुशवाहा, अंजु पाख्रिन, विष्णु राम, मनाेज कुमार पटेल, रंजित सिंह राजपुत लगायतकाले रक्तदान गरेकाे प्रशासन शाखा प्रमुख पटेलले जानकारी दिए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा वीरगंज उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष अशाेक वैध लागयतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम रक्त संचार केन्द्र  वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...