Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जिसस बाराकाे प्रमुख र उप प्रमुखमा एमाले विजयी

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिति (जिसस) बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह विजयी भएका छन् । निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै जिसस बाराको प्रमुखमा साह विजयी भएका हुन् ।

एमालेका उम्‍मेदवार साहले २० मत ल्याउँदा साहका निकटम प्रतिस्पर्धी कांग्रेसका धानुकले ९ मत मात्र पाए ।

यस्तै उपसभापतिमा पनि एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए ।

यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केसरी, श्यामबाबु यादव, चन्देस्वर प्रसाद यादव, लोसपाबाट प्रभा देवी साह र उमादेवी चमार निर्वाचित भएका छन् ।

त्यस्तै एमालेबाट सुमित्रा देवी र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...