Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

श्री ने.रा.मा.वि. जगरनाथपुरमा दुई काेठे भवन शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित श्री ने.रा.मा.वि. जगरनाथपुरमा २ कोठे भवनको शुक्रबार एक कार्यक्रमकाे बिच शिलान्यास गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका महादिबेशन प्रतिनिधि रामदेव प्रसाद चौहानले विद्यालय भवनकाे शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १९ लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत भवन निर्माण हुने गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए ।

बिधालयका प्रधानाध्यापक चन्देश्वर यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका पर्सा क्षेत्र नं. ४ का कोषाध्यक्ष बिनय भूषण द्विवेदी, नेता दिपेन्द्र चौहान लगयत स्थानीय अगुवा र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...