Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

प्रधानमन्त्री देउवाद्वारा जगरनाथपुर गापा अध्यक्ष यादवलाई बधाई

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पर्सामा कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षहरुलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गाउँपालिका अध्यक्ष अनाेज चाैधरी, पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र पटेर्वा सुगाैली गाउँपालिका अध्यक्ष दिनेश चाैधरीलाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री देउवाले समाजिक संजाल फेसबुक मार्फत स्थानिय तह निर्वाचन २०७९ मा कांग्रेसबाट निर्वाचित पर्साका चार गाउँपालिका अध्यक्षलाई  बधाई दिदै सफल कार्यकालकाे सुभकामना समेत दिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...