Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

लागु औषध गाँजासहित अटाे र दुई जना प्रकाउ

spot_img
spot_img

वीरगंज । प्रहरी चाैकी पथलैया, बाराले शुक्रबार विहान प्रतिबन्धित लागु औषध गाँजासहित अटाे र दुई जनालाई प्रकाउ गरेकाे छ ।

ना. २ ह. २८८८ नम्बरसहित अटाे चालक जिल्ला मकवानपुर हटाैडा उपमहानगरपालिकाकाे वडा नं. १३ बनस्पती बस्ने ३९ बर्षिय सजन स्याङतान, साेही ठाउँ बस्ने ३५ बर्षिय भुवन तितुङलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी चाैकी पथलैयाबाट निस्किएकाे नियमित चेक जाँच गर्ने चेक प्वाइन्टमा प्रहरी सहायक निरिक्षक मनाेज कुमार यादव नेतृत्वकाे टाेलीले चार पाेका लागु औषध गाँजासहित अटाेलाई नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।

पक्राउ परेका दुबै जना र लागु औषध गाँजासहितकाे अटाेलाई इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएकाे प्रहरी चाैकी पथलैयाले जनाएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...