Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

दुई महिलासहित ४३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । सामाजिक संस्था सानो पाइलाको आयोजनामा बुधबार वीरगञ्जस्थित घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगञ्जमा बढ्दै गरेको रगत अभावलाई परिपुर्ती गर्न आकस्मिक रुपमा आयाेजना गरिएकाे कार्यक्रममा २ जना महिलासहित ४३ जनाले रक्तदान गरेका छन् । 

सानो पाइलका रौनकराज सर्राफको संयोजकत्वमा भएकाे कार्यक्रममा रौनकराज सरार्फ, अनिषा अधिकारी, मिना श्रेष्ठ, नवीन कुमार कायस्थ, विनय जयसवाल, रमेश यादव, दिपक पण्डित, मिराज मिया, मनाेज साह लगायतले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । 

रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगंजका प्राविधीक सहायक जितेन्द्र कुशवाहा नेतृत्वको टोलीले प्राविधिक सहजिकरण गरेको रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...