Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कलैयाका मेयर र उप मेयरले लिए सपथ र गरे पदभार ग्रहण

spot_img
spot_img

वीरगंज । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् ।

कार्यक्रममा नव निर्वाचित मेयर बिनोद प्रसाद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर राैशन परविनसहितका सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका थिए ।

५ दलिय सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका राजेश राय यादवलाई हराउँदै कलैया उप महानगरपालिकाकाे मेयरमा एमालेका साह विजयी भएका थिए ।

त्यसैगरी उप मेयरमा गठबन्ध कै उम्मेदवार जनता समाजवादी पार्टीका प्रमाेद प्रसाद गुप्तालाई हराउँदै एमालेकी परविन विजयी भएकी थिइन । 

सपथ ग्रहण लगतै मेयर साह र उप मेयर परविनले पदभार समेत ग्रहण गरेकाे कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...