Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरिया नपाकाे १ मा एमालेका गिरी विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. १ काे अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रमाेद गिरी विजयी भएका छन् । गिरी ४४७ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पाेखरियाले जनाएकाे छ ।

गिरीकाे निकटतम प्रतिद्वन्धी नेपाली कांग्रेसका उम्मेदवार राजु बाबु गिरी २६७ मत प्राप्त गरेका छन् । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका वंका राउत कुर्मी २३८ मत र जनता समाजवादी पार्टी (जसपा) नेपालका चन्द्रभुषण प्रसादले १३५ मत पाएका छन् ।

लाेसपाका उम्मेदवार कुर्मी निर्वतमान वडाध्यक्ष हुन् । उनी २०७४ काे स्थानिय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपालबाट निर्वाचित भएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...