Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बहुदरमाई १ काे अध्यक्षमा कांग्रेसका यादव विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. १ काे अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रमाेद प्रसाद यादव विजयी भएका छन् । यादव ५७० मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बहुदरमाईले जनाएकाे छ ।

उनकाे निकटतम प्रतिद्वन्धि नेकपा एमालेका उम्मेदवार मनाेज राउत अहिर ५४२ मत प्राप्त गरेका छन् ।

जनमत पार्टीका रहमजान मियाँ १५६ मत, जनता समाजवादी पार्टीका छाेटेलाल पंडित कुम्हाल १५२ मत, नेकपा एकीकृत समाजवादीका विनाेद कुमार जैसवार ७७ मत र नेपाल सुशासन पार्टीका संसुदिन अन्सारी २३ मत ल्याएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...