Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पहिलाे पाइलाकाे कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । पहिलो पाइला वीरगंजकाे आयाेजनामा पनि शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । आयाेजक संस्थाका अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षतामा भएको आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा २ महिलासहित ३६ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए  ।
 
कार्यक्रममा स्नेहा साह, लक्ष्मी गुप्ता, निस्चल प्रजापति, मुस्कान अग्रवाल, बिबेक ठाकुर, सुनिल यादव, दिपेस कर्ण, सुरज साह कानु, रामचन्द्र श्रेष्ठ, राजेस दुबे, सैलेन्द्र चौरासीया, सुसिम अधिकारी लगायतले रक्तदान गरेकाको श्रीवास्तवले वताए । 
 
रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका कार्य समिति सदस्य नवनित अग्रवाल र विशिष्ट अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमारर ढकालले रक्तदान गर्ने रक्तदातालाई कदरपत्र प्रदान गरेका थिए ।
 
रक्तसञ्चार केन्द्रका प्राबिधिक सहायक जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेकाे थियाे । 
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...