Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कांग्रेसबाट फेटा गाउँपालिका अध्यक्षमा अंसारीले टिकट पाए

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसबाट बाराकाे फेटा गाउँपालिका अध्यक्षकाे टिकट रुस्तम अन्सारीले पाएका छन् । फेटा गाउँपालिका वडा नं. ३ निवासी अन्सारीले कांग्रेसबाट गाउँपालिका अध्यक्षकाे टिकट पाएपछि आज उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस अघिकाे निर्वाचनमा पनि कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अन्सारी नै चुनाव लडेका थिए । तर तत्कालिन संघिय समाजवादी फाेरमाका उम्मेदवारबाट झिनाे मतान्तरले पराजित भएका थिए ।

याे पालि आफुले नै चुनाव जित्न टिकट पाएका अन्सारीले प्रतिक्रिया दिदै दाबी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका...

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...