Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पकहा मैनपुरमा निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ०४ खेस्राहमा शुक्रबार निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादी पार्टीको सहकार्यमा माट्रिका आइ फोउन्डेसनले आयाेजना गरेकाे शिविरमा २१५ जनाले आँखा परिक्षण गराएका छन् ।

जस मध्य ७५ जनामा मोतिया बिन्दु फेला परेको र निजहरूको माट्रिका आइ फोउन्डेसन निशुल्क सल्यक्रिया समेत गरिने नेकपा एकीकृत समाजवादी पकहा मैनपुरका अध्यक्ष मदन हजरा पासवानले जानकारी दिए ।

खेस्राहामा भएकाे शिबिरमा माट्रिका आइ फाउन्डेसनबाट खटिएका डाक्टर र अन्य प्राबिधिक सहयोगीहरुले आँखाकाे चेकजाच गरेका थिए ।

अध्यक्ष पासवानको अध्यक्षतामा भएकाे शिबिरमा नेकपा एकीकृत समाजबादीका स्थानीय कार्यकर्ताहरु बलिराम दास, बिसुनदेव राम, रामबाबु मेहता, अवधेश महतो, नजमा खतुन र प्रकश पटेल लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...