Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कांग्रेस पर्सा क्षेत्र नं. ३ काे कार्यालय पोखरियामा उद्घाटन

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ३ काे क्षेत्रिय कार्य समितिले पाेखरियामा आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । कृष्ण पेट्रोल पम्प नजिक संचालनमा आएकाे पार्टीकाे क्षेत्रिय कार्यालय बिहिबार एक कार्यक्रमकाे बिच नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्घाटन गरेका हुन् ।
 
कार्यालय उद्घाटन गर्दै सभापति क्षेत्रीले अगामी निर्वाचन नेपाली कांग्रेसलाई जिताउन आ आफ्नाे ठाउँबाट लाग्न आग्रह गरे ।
 
क्षेत्रीय सभापति श्री कृष्ण प्रसाद चौहानकाे सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका जिल्ला उप सभापति रामनारायण कुर्मी, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, नेपाली कांग्रेसका जिल्ला सदस्य ललन द्विवेदी, पाेखरिया नगरपालिकाका सभापति रामबाबु चाैहान, बिन्दवासिनी गाउँपालिकाका सभापति विवेक चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...

पर्साको ठोरीमा प्रहरीको मदिरा नियन्त्रण अभियानमा, स्थानीयद्वारा विरोध

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा प्रहरी र स्थानीयबासीबीच विवाद उत्पन्न भएको छ। इलाका प्रहरी कार्यालय...

समाचार प्रकाशितपछि वीरगंज महानगरले ६ आन्तरिक आय शीर्षकको ठेक्का आह्वान गर्‍यो

वीरगंज । वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार,...