Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरकाे प्रशासकीय अधिकृतबाट कुशवाहा आउट, राय इन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाकाे सरुवा भएकाे छ । उनकाे ठाउँमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृत कृष्ण नन्दन रायलाई पठाएकाे छ ।

मन्त्रालयले रायलाई चलानी न‌ं. ११२२ भएकाे मिति २०७८ चैत १४ गतेकाे पत्रमार्फत मन्त्रालयकाे अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरी जगरनाथपुर गाउँपालिकाकाे कामकाज गर्न खटाइएकाे जनाएकाे छ ।

यस अघि कुशवाहालाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयकाे अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयमा कामकाजकाे लागि पठाएपनि हाल खटाइएकाे कार्यालयकाे बारेमा खुल्न सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...