Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बहुदरमाईकाे वडा नं. १ र ५ मा नेकपा एसकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. ५ मा नेकपा एकीकृत समाजबादीकाे वडा भेला सम्पन्न भएको छ । अगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनलाई मध्यनजर गरि वडा भेला सम्पन्न भएको एकीकृत समाजवादी बहुदरमाईले जनाएकाे छ ।

स्थानीय निर्वाचनलाई मध्य नजर गरि आयोजित भेलाले बिरेन्द्र कुशवाहाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको छ ।

मुख्देव हजराको अध्यक्षतामा आयोजित भेलामा वीरगंज महानगर कमिटी अध्यक्ष मनोज चौधरी, पार्टीको केन्द्रिय लेखा समिति सदस्य किशोरी कुशवाहा, बहुदरमाई नगर कमिटी अध्यक्ष मोहन यादव, जिल्ला सचिवालय सदस्य अमरदेव पासवान, ब्रह्मदेव साह, जिल्ला सदस्य राज कुश्वाहा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसैगरी बहुरमाई नगरपालिकाकाे वडा नं. १ मा पनि एकीकृत समाजवादी भेला सम्पन्न भएकाे वीरगंज महानगर अध्यक्ष चाैधरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...