Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

चुनाव प्रचार प्रसारमा लाग्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस वीरगंज महानगरपालिका वडा नं. १० बुथ समितिकाे बैठक बुधबार सम्पन्न भएकाे छ । बुथ सभापति राम नगिना प्रसाद कानुको सभापतित्वमा बसेकाे बैठकले बुथ कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ ।

यस्तै बैठकले बैशाख ३० गते हुने निर्वाचनलाई मध्य नजर गर्दै चुनाव प्रचार प्रसारमा लाग्न र अगामी बैठक चैत १९ गते सनिबार बस्ने निर्णय भएकाे समितिका राहुल गुप्तालले जानकारी दिए । 

उक्त बैठकमा बुथ कमिटी उपाध्यक्ष आतमाराम गुप्ता, राकेश कुमार साह, सचिव भैरव बहादुर महर्जन, सह सचिव दिपक कुमार साह कानु, शुभनारायण पटेल, सदस्यहरु आकास गुप्ता, शुमेश्वर साह, सुनिल कुमार गुप्ता, नितेस चौधरी, सुनिल कुमार कलवाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...