Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कालिकामाईकाे बलुवामा कांग्रेसकाे टाेल समिति गठन, वडा सदस्यले गरिन प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा न‌ं. ४ प्रशुरामपुरकी वडा सदस्य जानकी देवी दास र उनकाे श्रीमान नन्दु दास नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

तत्कालिन संघिय समाजवादी फाेरमबाट वडा सदस्यमा निर्वाचित जानकी र उनकाे श्रीमान आइतबार कांग्रेस प्रबेश गरेका हुन् । दुबै जनालाई अविरकाे टिका लगाएर कांग्रेसका गाउँपालिका सभापति छठु साहले पार्टीमा स्वागत गरेका थिए ।

यसै बिच कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ कट्टी बलुवामा आइतबार नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । कांग्रेसकाे टाेल भेलाले हरदेव सहनीकाे सभापतित्वमा ४१ सदस्यीय टाेल समिति गठन गरेकाे हाे ।

नवगठित टाेल समितिकाे उप सभापतिमा नथुनी दास, प्रेम दास, सचिवमा विनय साह, वागड महताे काेइरी, उप सचिवमा उमेश साह, पानालाल दास, काेषाध्यक्ष नन्दु दास, सदस्यमा मुन्ना दास, रामानन्द सहनी, प्रमाेद साह, कमल ठाकुर, नन्दु साह गाेढ, भुखल दास, रामबाबु दास, रामबाबु दास, प्रभु सिंह, विगा सहनी, सुरेश दास, पहवारी दास, राजकुमार साह, बुधन दास, दिनेश दास, लक्ष्मण दास, अमिरका दास लगायतका रहेका छन् ।

कांग्रेसकाे गाउँपालिका सभापति छठु साह, वडा सभापति  सिकन्दर देवान, वडाध्यक्षका उम्मेदवार संजय साहकाे विशेष उपस्थितीमा समिति गठन भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...