Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

४ महिलासहित ५७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । माई फिटनेस जिम क्लबकाे आयाेजनामा शनिबार वीरगंजमा आक्सिमक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेशनल मेडिकल कलेज नजिक रहेकाे क्लब परिसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ५७ जनाले रक्तदान गरेकाे एमएस धोनी फ्यान क्लबका विक्की सर्राफले जनाकारी दिए । 

कार्यक्रममा सिमरन पाण्डे,  सुस्मी थापा , नेहा साह, राजेश साह, करन पाण्डे, बुनिलाल चौरसिया, विक्की चौरसिया, प्रिन्स जयसवाल, पप्पु गुप्ता, राम विनय कुमार, सुरज चौरसिया, सौरभ चौरसिया, उदिप साह, अजय गुप्तालगायतले रक्तदान गरेकाे सर्राफले वताए ।

किङ्गस लाउन्स र एमएस धोनी फ्यान क्लब वीरगञ्जको सहयाेगमा भएकाे कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...