Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भिखमपुरमा काङ्ग्रेसकाे टोल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा न.२ भिखमपुरमा नेपाली काङ्ग्रेसकाे टोल समिति गठन भएकाे छ । भिखमपुरमा शुक्रबार भएकाे कांग्रेसकाे टाेल भेलाले बिन्देश्वरी प्रसाद कुर्मीको सभापतित्वमा ६१ सदस्यीय टोल कार्य समिति गठन गरेकाे हाे ।

नवगठित टाेल समितिकाे उप सभापतिमा नमाेदिन मियाँ, सचिवमा ठग पटेल, सह सचिवमा राजेश पटेल, काेषाध्यक्षमा सुनिल पटेल, सदस्यमा रामऔतार कुर्मी, गणेश कुर्मी, अनिल श्रीवास्तव, तेज नारायण साह, संजय पटेल, रामशिष साह, चनर राम, जवाहिर राम, पवन पटेल, आलम मियाँ धाेबी, महमद इब्राहिम अन्सारी, पुनदेव राउत कुर्मी, राजेश साह, महिन्द्र राउत कुर्मी, जितेन्द्र साह, भिम पटेल लगायतका रहेका छन् ।

महाधिवेशन प्रतिनिधि श्याम किशोर प्रसाद कुर्मी, हिरण प्रसाद कुर्मी, जिल्ला सदस्य रामबाबु प्रसाद कुर्मी, क्षेत्रीय सचीव बलिष्टर अहमद, वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, गाउँपालिका सभापति कमल ठाकुर लोहार, सचीव मनोज मिया, राजकिशोर प्रसाद पटेल, वडा सभापति बासुदेव तिवारी लगायतको बिशेष उपस्थितिमा टाेल समिति गठन भएको हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...