Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

धाेबिनीकाे सानाे गुलरियामा कांग्रेसकाे टाेल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ३ सानो गुलरियामा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । गुलरियामा भएकाे कांग्रेसकाे एक भेलाले जगदीश प्रसाद कुर्मीको सभापतित्वमा ३१ सदस्यीय टोल कार्य समिति गठन गरेकाे हाे ।

नवगठित समितिका उप सभापतिमा नकछेद राम, सचिवमा विजय प्रसाद, सह सचिव उपेन्द्र पटेल, काेषाध्यक्ष मनान आलम, सदस्यमा शम्भु राम, भुलन राम, रामबृक्ष राम, लखन लाल पटेल, लालबाबु प्रसाद, विश्वनाथ राम, मदन राम, लगन राम, लालबहादुर पटेल, नगिया देवी, सागर पटेल, मदन प्रसाद लगायतका चयन भएकाे कांग्रेसका क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि श्याम किशोर प्रसाद कुर्मी, क्षेत्रीय सचीव बलिष्टर अहमद, प्रदेश क्षेत्रिय उपसभापति रैसुलाजम मियाँ, प्रदेश क्षेत्रिय सचीव इमरान आलम, गाउँपालिका सभापति कमल ठाकुर लोहार, सचीव मनोज मियाँ, वडा सभापति बासुदेव तिवारी लगायतको विशेष उपस्थितीमा टोल कार्य समिति गठन भएको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...