Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सखुवा प्रसाैनीमा जिल्ला स्तरिय भलीवल प्रतियोगीता सुरु

spot_img
spot_img

वीरगज । पर्साको सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ३ कटैयामा जिल्ला स्तरिय भलीवल नकआउट प्रतियोगीता आजदेखी सुरु भएको छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे सहयोग र दि ग्रेट युवा क्लव कौवावन कटैयाको आयोजनामा प्रतियाेगिता सुरु भएकाे हाे ।

कटैयामा सुरु भएको प्रतियोगितको उदघाटन पुर्वराज्य मन्त्रि तथा प्रदेश सांसद करिमा बेगमले गरेकी थिईन । ५ दिनसम्म चल्ने भलीवल प्रतियोगितामा भारत बिहार र नेपालका टिमहरु भाग लिने आयोजक दि ग्रेट युवा क्लबले जनाएकाे छ ।

गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालको अध्यक्षतामा भएकाे प्रतियाेगिता उदघाटन समाराेहमा प्रदेश सांसद मंजुर अंसारी, जसपाका नेता फिरोज मंसुर, शिवजी प्रसाद सोनी, सलाउदिन अहमद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...