Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

“घर घर जाउ कांग्रेस जिताउ” अभियान संचालन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं.४ को क्षेत्रीय कार्य समितिको बैठक शुक्रबार सम्पन्न भएकाे छ । क्षेत्रिय सभापति श्रीकान्त यादवकाे सभापतित्वमा बसेकाे बैठकले “घर घर जाउ कांग्रेस जिताउ” अभियान संचालन गर्ने निर्णय गरेकाे छ ।

साथै बैठकले अभियानकाे कार्य याेजना बनाउँदै फागुन ३० गते सोमबारको दिन हुने क्षेत्रिय “होलि मिलन समारोह” भव्य रुपमा सफल पार्ने निर्णय गरेकाे क्षेत्रिय सभापति यादवले जानकारी दिए ।  

वीरगंजस्थित पार्टीका केन्द्रिय सदस्य रमेश रिजाल निवासमा बसेकाे बैठकमा महाधिवेशन प्रतिनिधि रमेश पाण्डे, जिल्ला सह- सचीव नवीन सिंह, क्षेत्रिय सचिव बलिस्टर अह्मद, प्रदेश क्षेत्रिय सभापति दिपेन्द्र सिंह लगायत प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रिय समितीका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...