Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

भाेजपुरी सुपरस्टर खेसारी लाल र रानी चटर्जी माैलापुरमा

spot_img
spot_img

वीरगंज । भारतिय भाेजपुरी सुपरस्टर नायक खेसारी लाल यादव र नायिका रानी चटर्जी आज नेपाल आएका छन् । राैतहटकाे माैलापुर नगरपालिकामा आयाेजित मधानी महाेत्सवमा आफ्नाे प्रस्तुती दिन दुबै जना नेपाल आएका हुन् ।

माैलापुरकाे पताैरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा आयाेजित महाेत्सकाे दुबै जना अहिले आफ्नाे प्रस्तुती दिइरहेका छन् । दुबै कालकारहरुकाे साथै कार्यक्रमका एक दर्जन भन्दा बढी प्रसिद्ध कालाकाहरुकाे उपस्थिती रहेकाे छ । 

माैलापुर नगरपालिकाकी मेयर रिना कुमार साहकाे अध्यक्षता र नेकपा एमालेका नेता टाेकबहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा भइरहेकाे कार्यक्रममा नेता प्रभु साह लगायतकाे सहभागिता रहेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...