Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

सशस्त्र प्रहरीद्वारा ठाेरीबाट लागु औषध गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे ठाेरी गाउँपालिका वडा नं. ४ निर्मलबस्तीबाट लागु औषध गाँजा बरामद गरेकाे छ । सशसत्र प्रहरी बाेर्डर आउट पाेष्ट विजयबस्तीबाट खटिएकाे टाेलीले ५.३५० केजी लागु औषध गाँजा बरामद गरेकाे हाे । 

सशस्त्र प्रहरी निरिक्षक श्याम बहादुर मग्रातिकाे कमाण्डमा खटिएकाे पैदल गस्ती टाेलीले निर्मलबस्तीबाट ब्रह्मनगर तर्फ जाँदै गरेकाे माेटरसाइकललाई चेक जाँच गर्न खाेज्दा उक्त लागु औषध (गाँजा) फाली माेटरसाइकल लिई भागेकाे सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

त्यसपछि उक्त गाँजा नियन्त्रणमा लिई आवश्य कारवाही भइरहेकाे सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी गराए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...