Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस पकहा मैनपुरको सभापतिमा चौहान निर्बिरोध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पकहा मैनपुर गाउँपालिकाको सभापतिमा हरि प्रसाद चौहान निर्बिरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिवेशनले चौहानको सभापतित्वमा ३२ सदस्यीय गाउँ समिति निर्बिरोध निर्वाचित गरेको हो ।

समितिको उप–सभापतिमा रामबहादुर प्रसाद सोनार, महमद जाकिर हुँसैन, सचिवमा रामनाथ प्रसाद साह तेली, त्रिलोकी पाण्डे, सह–सचिवमा शिवनारायण प्रसाद चौरसिया, दिपक बर्णवाल निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा बिनोद मेहता, रन्जित राउत कमकर, सुनैना देवी सोनी, जयलाल ठाकुर, विपिन चौहान, गिरिजा देवी, अनिरुद प्रसाद चौहान, खुबलाल राउत कुर्मी, सम्पतिया बर्णवाल, ईद्रिश मियाँ हवारी, अयोध्या चौहान, शुशिला देवी, मदन चौरसिया, सुमन्त प्रसाद चौरसिया, रमाउती देवी, त्रिभुवन सिंह क्षेत्री, प्रभावती देवी तेलिन, सुरसतिया देवी कुर्मिन लगायका निर्बिरोध निर्वाचित भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...