Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

‘बी नेच्युरल’आईसक्रिमको आउटेलेट आदर्शनगरमा खुल्याे

spot_img
spot_img

बीरगंज । आईसक्रिम पारखीहरुको लागि वीरगंजकाे आदर्शनगरस्थित रुङ्ग्टा मार्केटमा आउटलेट खुलेको छ । बीरगंजको गढीमाई डेरीको उत्पादन बी नेचुरल ब्राण्डको आईस क्रिमको आउटलेट खुलेको हो ।

आउटलेटको शनिबार नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष उद्योगी गणेश लाठले उद्घाटन गरेका थिए । गढीमाई डेरी उद्योगबाट उत्पादित  उत्कृष्ट आईस क्रिम नेपालका तारे होटलमा बिक्री बितरण गरीदै आएकोमा सर्वसाधारण ग्राहकहरुको लागि पनि वीरगंजकाे आदर्शनगरमा खोलेको डेरी उद्योगका प्रमुख रबिन्द्र सिहंले जानकारी दिए ।

शनिबार उदघाटन गरिएको आईस क्रिमको शोरूममा विक्री वितरणका लागि भोलीबाट संचालनमा ल्याईने डेरी उद्योगका अभिषेक कुशवाहाले बताए । उत्कृष्ट आईस क्रिमको शोरूम बिहान ११ बजेदेखि राती ९ः३० बजेसम्म संचालन हुने कुशवाहाले जानकारी दिए ।

आइतबारबाट संचालनमा ल्याईने उत्कृष्ट आईस क्रिम रुममा ५० रुपैंयादेखि  ३ सय रुपैयाँसम्मको आईस क्रिम पाईनुको साथै फेमिली पैक आईस क्रिम १ सय ५० देखि  ३ सय सम्मको ल्याउने उधोगका प्रमुख सिहंले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...