Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पर्सागढीमा ग्रीन पार्क निर्माणको लागि सर्भे

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका ग्रीन पार्क निर्माणको लागि सर्भे गरिएकाे छ । नगरपालिकाकाे वडा नं. ३ बढनिहारस्थित पुर्बी भागमा रहेको बन क्षेत्र भित्र ग्रिन पार्क निर्माणकाे लागि सर्भे गरिएकाे प्रदेश सभा सदस्य राजेश्वर साहले वताए ।

मधेश प्रदेश प्रदेश सरकारकाे १६ कराेडकाे लागतमा निर्माण हुने पार्क स्थलकाे स्थलगत सर्भे गरिएकाे हाे । 

सर्भे टाेलीमा प्रदेश सदस्य प्रसाद साहसहित पर्सागढी नगरपालिकाकी उप-मेयर अर्चना चौधरी, पर्सा राष्ट्रिय निकुन्जको वाडेन मनोज साह, भौतिक पुर्वधारको बिकास प्रमुख सञ्जय साह, ईन्जिनियर मनिष महर्जन, जिल्ला बन कार्यलयको निमित प्रमुख फरमान मियाँ, वडाध्यक्ष अध्यक्ष किसुन देव यादव, बेदमन दास थरु, सुक्मान तमाङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...