Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंज ७ मा लाेसपाकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ मा लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा), नेपालकाे एकाई कमिटी गठन गरिएको छ । लाेसपाकाे एक भेलाले जगु साहको अध्यक्षतामा ४१ सदस्यीय वडा एकाई कमिटी गठन गरेकाे हाे ।

नवगठित कमिटीकाे उपाध्यक्षहरुमा अमित श्रीवास्तव, मोहमद सलामत, सचीव अनुज सिन्हा लगायतको सहभागीता रहेका छन् ।

महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न भेलामा लाेसपका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, नेताहरु शशी कपुर मियाँ, नेजामोदिन सम्मानी, नगर सह–सचीव रेखा सरार्फ, नगर सदस्यहरु नरेश अग्रवाल, प्रकाश सरार्फ, युवाको केन्द्रिय सदस्य मोहमद अरसद लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमकाे सहजिकरण नगर सचिव सन्जय पटेलले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...