Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सबैठवा प्रहरी चाैकीकाे भवन उद्घाटन

spot_img
spot_img
वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ मा रहेकाे सबैठवा प्रहरी चाैकीकाे नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएकाे छ । भवनकाे एक कार्यक्रमकाे बिच पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले उद्घाट गरेका हुन् ।
 
 लामाे समयदेखी कंची भवनमा संचालन हुँदै आएकाे प्रहरी चाैकीकाे ५ कोठे पक्की भवन निर्माण भएकाे हाे ।
 
प्रदेश सरकारकाे आन्तरिक मामिला तथा संचार मन्त्रालयकाे प्रहरीको लागि पुर्वाधार नर्मिाण एवम् सुध्रिकरण कार्यक्रम अन्तर्गत ३६ लाख ४३ हजार २ सय ७६ को लागतमा ठेक्दारमार्फत भवन नर्मिाण भएको प्रहरी चाैकी सबैठवाले जनाएकाे छ ।
 
उद्घाटन कार्यक्रममा पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की लगायत पकाहा मैनपुर गाउँपालिका र कालिकामाई गाउँपालिकाका समाजसेवी तथा बुद्धजिवीहरुको सहभागिता रहेको थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...