Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सशस्त्र प्रहरी भिखमपुरद्वारा घरेलु मदिरा नस्ट

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले अवैध रूपले उत्पादन गरिएका घरेलु मदिरा बरामद गरेर नष्ट गरेकाे छ।

शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटिएको टोलीले जगरनाथपुर गाउँपालिका वडा नं ४ मोरटोलबाट मोटरसाइकलमा लोड रहेको १०० लिटर घरेलु मदिरा बरामद गरेकाे थियाे । साेही बरामद मदिरा नष्ट गरिएको सशस्त्र प्रहरी भिखमपुरले जनाएकाे छ ।

सशस्त्र प्रहरीको गस्ती टोली देख्नै वितिक्कै मोटरसाइकल र रक्सी छोडेर तस्कर भागेको प्रहरीले जनाएकाे छ । 

घरेलु मदिरा कै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्ति सुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भई समुदाय मै नकारात्मक असर पार्ने गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...