Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

निःशुल्क आँखाको शल्यक्रियामा महानगर प्रमुखको सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर २५ का आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराईदिएका छन् ।

महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत वीरगंज माहानगर र माट्रिका आइ फाउन्डेसनको संयुक्त आयोजनामा आईतबार वडा नम्बर २५ का वृद्धवृद्धाहरुलाई माट्रिका आइ फाउन्डेसनको सहयोगमा राखिएको निशुल्क आँखा शिबिरमा पहिचान गरिएका मोतियाविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया शुरु गरिएको हो ।

यस अभियान अन्तर्गत माहानगर भरिका सम्पुर्ण ३२ वटै वडाका मोतियाबिन्दु झण्डै दुईहजार पाँचसय जना ब्यक्तिहरुको आँखाको निःशुल्क शल्यक्रिया गरिने महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

उनले यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एकहजार जनाको निःशुल्क आँखाको उपचार गराईदिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...