Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

रक्तसञ्चार केन्द्रलाई कुर्सी हस्तान्तरण 

spot_img
spot_img
वीरगंज । लाईफ बैंक, काठमाडौंले गैरआवासीय नेपाली संघ रक्त सञ्चार समितिको संयोजनमा  नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा  विरगंज, पर्सालाई चार वटा रक्तदान कुर्सी हस्तान्तरण गरेको छ ।
 
उक्त कुर्सी एक कार्यक्रमका बिच ब्लड डोनर्स एसोसिएसन पर्साका सचीव अरबिन्द कुमार सिंहले रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहम्मद एराजलाई हस्तान्तरण गरेका थिए ।
 
कुर्सी हस्तान्तरण गर्दै सचिव सिंहले रक्तदान एवं सक्तसन्चार केन्द्रलाई हरेक निकायबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
 
कार्यक्रममा रक्तसञ्चार केन्द्र इन्चार्ज सौरभ राज पाण्डे, प्राबिधिक डिल्लीमाया घिमिरे, राजन श्रीवास्तव, मन्ताज मिया, कुमार दहाल, हरि राउत लगायतको उपस्थिति थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...