Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

शिवबर्वामा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. १० शिवबर्वामा बिहिबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । वडा कार्यालयकाे आयाेजना र किरण आँखा अस्पतालकाे प्राविधिक सहयाेगमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत शिविर सम्पन्न भएकाे स्थानिय मनाेहर साहले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयमा भएकाे शिविरमा १३८ जनाले आँखा परिक्षण गराएका थिए । जसमध्ये ५६ जनामा माेतियाबिन्दु फेला परेकाे थियाे । माेतियाबिन्दु फेला परेकाे सबै जनाकाे निशुल्क शल्यक्रिया समेत गरिने छ । 

पोखरिया नगरपालिका वडा नं. १० का वडाध्यक्ष साेनालाल प्रसाद गाेढकाे अध्यक्षतामा भएकाे शिविरमा स्थानिय नेता शंकर प्रसाद यादव, रामबचन महतो, अब्दुल गनी मिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरमा किरण आँखा अस्पतालकी डा. सरिता सिन्हाले बिरामीहरुकाे आँखा परिक्षण गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...