Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पाेखरिया अस्पतालकाे बिषयमा मन्त्री साहसंग छलफल

spot_img
spot_img
वीरगंज । पाेखरिया अस्पतालकाे बिषयमा जनकपुरमा समाजिक विकास मन्त्री नवल किशोर साहसंग पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियार र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता नेजामुद्दीन शमानीले भेट गरी छलफल गरेका छन् ।
 
छलफलमा पोखरिया अस्पताललाई ५० बेड सहित जिल्ला अस्पताल बनाउन नगर पालिकाले पत्र तथा निर्णय पेठाउने, अस्पतालको माथिलो तला थप गर्न मंत्रालयले रकम निकाशा तथा औषधी उपलब्ध गराउने, वडा नं. ९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थीङ सेन्टरको इस्टिमेट समाजिक विकास ईकाई, बीरगंज मार्फत पेठाउने, अस्पतालमा अप्रेशन, ICU , NICU सेवा संचालन गर्न थप रकम उपलब्ध गराउने सहमति भएको नेता सम्मानीले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...