Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंज २५ मा टाेल स्तरिय बाल क्लब गठन हुँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगपालिकाकाे वडा नं. २५ मा मंगलबारदेखी टाेल स्तरिय बाल क्लब गठन सुरु भएकाे छ । वडा कार्यालयकाे सहयाेगमा डेभलपमेन्ट समाज पर्साले टोल स्तरीय बाल क्लव गठन सुरु गरेकाे हाे  ।

मंगलबार सनी तुरहाको संयाेजकत्वमा १३ सदस्यीय बाल क्लव गठन भएको कार्यक्रम संयोजक राहुल कुमार साहले जानकारी दिए । वडाध्यक्ष अध्यक्ष विसराज पटेल, वडा सचिव हरेरा चौधरी लगायतकाे उपस्थितिमा टाेल स्तरिय बाल क्लब गठन भएकाे उनले वताए ।                                                                                                         

कार्यक्रम संयाेजक साहका अनुसार वडा भरीमा ४ वाट टोल स्तरीय बाल क्लब गठन गरेपछी सम्पूर्ण टोल स्तरीय बाल क्लबका सदस्यहरुलाई भेला गरी वडा स्तरीय गठन गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...