Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सुरेन्द्र चाैधरीले लिए सह महामन्त्रीबाट उम्मेदवारी फिर्ता

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा सह महामन्त्रीमा उम्मेदवारी दिएका पर्साका नेता सरेन्द्र चाैधरीले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रि सह महामन्त्री (थारु) मा उम्मेदवारी दिएका चाैधरीकाे नाम  निर्वाचन समितिले प्रकाशित गरेकाे उम्मेदवारकाे अन्तिम नामावलीमा छैन् । उम्मेदवारकाे अन्तिम नामावलीमा एउटा सह महामन्त्री (थारु) काे लागि बाराका नेता उमाकान्त चाैधरी र तेजु लाल चाैधरीकाे नाम मात्र छ ।

अन्तिम नामावली अनुसार सह महामन्त्री (थारु) का लागि साेमबार हुने निर्वाचनमा यी दुई नेता बिच प्रतिस्पर्धा हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...