Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सा क्षेत्र नं. ३(क) काे अधिवेशन सम्पन्न, सभापतिमा मुखिया निर्वाचित

spot_img
spot_img

वीरगंज । पर्साकाे प्रदेश निर्वाचन क्षेत्र नं. ३ (क) काे नेपाली कांग्रेसकाे प्रदेश सभा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनमा मतदान अधिकृत अशाेक कुमार साहकाे संयाेकत्वमा परेकाे उम्मेदवारीमा प्रदेश सभा सभापतिमा प्रेमशंकर प्रसाद मुखिया निर्विराेध निर्वाचित भएका छन् ।

प्रदेश सभाकाे उप सभापतिमा ब्रहमनारायण प्रसाद थारु, विजय कुमार पंडित, सचिवमा रामप्रसाद यादव, दिपक कुमार रसैली, धर्मदेव साह तेली र बैजनाथ प्रसाद थारु पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी दिए ।

 यस्तै, प्रदेश प्रतिनिधिमा बासमति गिरि, रम्भा देवी मुसहरिन, सुनिता देवी लाेहारिन, साेमबहादुर भुसाल, राजेश गिरी, महमद अनवर अंसारी, आलेआलम अंसारी, सिताराम यादव, सदार मियाँ, मनमाेहन मिश्र, सुशिला देवी, पारस साह कानु, नैनादेवी थरुइन, हृदयनारायण महताे, जग हजरा र अब्दुल गनी मियाँ सर्वसहमतले जचन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...