Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

माओवादी केन्द्रकाे वीरगंज महानगर सम्मेलन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) वीरगंज महानगरको प्रथम सम्मेलन शनिबार सम्पन्न भएकाे छ । वीरगंजकाे नगर सभा गृहमा भएकाे सम्मेलनले रहबर अन्सारीकाे अध्यक्षतामा ९९ सदस्यीय महानगर कमिटी सर्वसहमत चयन गरेकाे छ ।

जुन कमिटीकाे उपाध्यक्षमा जुमादिन अन्सारी, अनिरुद प्रसाद यादव ,राजु बैठा, सचीवमा सुरेन्द्र प्रसाद गुप्ता, सह सचीवमा दिपेन्द्र मण्डल र कोषाध्यक्षमा रेनु क्षेत्री चयन भएका छन् ।

महानगर अध्यक्ष अंसारीको अध्यक्षता र पार्टीका पर्सा जिल्ला इन्चार्ज बिजय महतोको प्रमुख आथित्यतामा भएकाे सम्मेलमा जिल्ला अध्यक्ष रामदरस कुशवाहा, महानगर इन्चार्ज बाबूराम कौसिक, वीरगंज महानगर सचिव सुरेन्द्र गुप्ता लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...