Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

धाेरेमा एकीकृत समाजवादीकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेमा नेकपा (एकीकृत समाजबादी)को वडा कमिटी गठन भएको छ । धोरेमा भएकाे एकीकृत समाजवादीकाे एक भेलाले अवधेश महतोको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्रबिर राम, सचिवमा रामजित चौहान, सहसचीवमा प्रदीप पासवान, कोषाअध्यक्षमा रामबाबु मेहता, सदस्यमा रामप्रबेस राम, मोटर पासवान, रमेश साह, सहिद देवान, प्रभु राम, लालची देबि राम, बिशुनदेव राम, बिनाचल महतो, किशोर पटेल , रामध्यान दास, किशोरी पासवान र जंगबहादुर चौहान रहेका छन् ।

जोखु महतको अध्यक्षतामा भएकाे भेलामा एकीकृत समाजवादी पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष एवं दलित मुक्ति संगठनका केन्द्रिय सदस्य मदन हजरा पासवान, स्थानिय नेता साधु राम, खुबलाल राम, प्रकश पटेल, कैलास पासवान लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...